नेपालका महान पर्वहरू तिहार र छठ हाम्रो संस्कृतिको आत्मा हुन, जसले परिवार, समुदाय र आपसी सद्भावलाई अझ प्रगाढ बनाउँछन्। यी पर्वहरूले हामीलाई आपसी सहयोग, माया र सहानुभूतिको सन्देश दिन्छन। हाम्रो संस्थाले पनि यसै भावनालाई आत्मसात गर्दै, समाजका सबै वर्गका मानिसहरूलाई खुशी बाँड्न, सहयोग पुर्‍याउन र आशाको ज्योति फैलाउन निरन्तर प्रयास गर्दै आएको छ।
यस शुभ अवसरमा हामी सबैमा एकता, करुणा र दानको भावना जागोस भन्ने हार्दिक कामना गर्दछौं।

शुभ तिहार र मंगलमय छठ पर्वको हार्दिक शुभकामना।

तिहार र छठ पर्वको हार्दिक शुभकामना।